Chief

Sushil Bhandari


District Forest Officer
Chief

Khil Prasad Sharma


Information Officer

Introduction

संखुवासभा जिल्ला समुन्द्री सतह बाट ४५७ मीटर (संसारको सवै भन्दा होचो अरुण उपत्यका) देखि ८,४६३ मीटर (विश्वको पाँचौ अग्लो मकालु हिमाल) सम्म रहेको छ । यस जिल्लाको अधिकाँस भूभाग पहाडी र हिमाली क्षेत्रमा पर्दछ । यस जिल्लाको भौगोलिक वातावरण सम्बन्धी प्रारम्भिक तथा आधारभूत तथ्याङ्कहरु संकलन गरी यस परिच्छेदमा प्रस्तुत गरिएको छ ।

ऐतिहासिक पृष्ठभूमी (Historical Background)तथा राजनितिक विभाजन

वैदिक कालदेखि नै संखुवासभा जिल्लाको महत्व रहदै आएको छ । सो समयमा शिव पार्वतिको क्रिडास्थल मानीने शिवधारावेदव्यासले भगवान शिवशंकरको प्राथना पछि सिद्दिविनायक गौरीपुत्र गणेशको सहयोगमा पोखरीको विचमा वैदिक निर्माण गरि वेदको लेखन गरेको स्थान सभापोखरीस्वस्थानी वर्तकथामा वर्णित सतिदेवीको देब्रे आँखा पतन भएको सिद्धकाली जस्ता पौराणीक महत्व भएको स्थलहरुले यसको महत्वलाई प्रमाणीत गर्दछ ।

   Information Officer


Khil prasad Sharma
Information officer

   Spoke Person


Khil prasad Sharma
Information officer